भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
नेपाल देशभक्त युवा समाजले १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा बनाएको छ र झण्डाको वजन करिव ८ किलो छ ।
राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment