• Breaking News

    Saturday, December 17, 2016

    राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा वृद्धा आश्रममा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौंः धेरैले अनुमान गर्नै सक्दैनन् राष्ट्रपतिकी आमालाई कति सुविधा होला ? कस्तो ठाउँमा बस्छिन् होला ? तर, नेपालकै दोस्रो र पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा भने वृद्धाआश्रममा दैनिकी बिताइरहेकी छिन् । सुनसरी जिल्लाको चतरामा रहेको वृद्धा आश्रममा बस्दै आएकी छिन् । हाँस्यकलाकार मनोज गजुरेलले उनलाई भेटेर कुराकानी गर्दा उनले आफ्नै रहरले आश्रममा बसेको बताएकी छिन् ।


    ‘म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छोडेका हैनन है बाबु ।’ गजुरेलसँगको कुराकानीमा भनेकी छिन् ।कलाकार गजुरेलले राष्ट्रपति भण्डारीकी आमासँग् कुरा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
     

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture