• Breaking News

    Monday, December 19, 2016

    तीन दलको बैठकमा मिलेन कुरा, एमालेले संसदमा कडा प्रतिवाद गर्ने, संशोधन प्रस्ताव आज जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी -

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     काठमाडौं, ४ पुस । संसदको जारी गत्यावरोध हटाउन सभामुख ओनसरी घर्तीमगरले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष सकिएको छ । संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सभामुख घर्तीमगरले तीन दलको शीर्ष नेतालाई बोलाएर सहमतिमै संसदको गतिरोध अन्त्य गरी संसद खुलाउन पहल गरेकी थिईन । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संशोधन प्रस्ताव कुनै हालतमा सदनमा पेश गर्न नदिने चेतावनी दिएका छन् । उनले संशोधन प्रस्ताव अहिले आवश्यकत्ता नै नभएको भन्दै त्यसको विरुद्धमा आफ्नो पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएको स्रोतले जनायो  

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture