• Breaking News

    Wednesday, December 21, 2016

    इजरायलमा कामगर्ने नेपालीहरु १० वर्षिय बालक सुशान्त तामाङ्ग लाइ गरे सहयोग भिडियो सहित

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौं ६ पुष – लाईट नेपाल डटकमले विगत ३ हप्तादेखि सुशान्त तामाङ्गको विषयमा समाचार प्रशारण गर्दै आई रहेको छ । १० वर्षिय बालक सुशान्त तामाङ्ग झण्डै एक महिनासम्म काठमाण्डौको ग्राण्डी हुंदै टिचिङ्गमा उपचार गराई रहंदा पनि रोग पत्ता लाग्न नसकेका बिरामी हुन् । ईलाम वडा नं. ५ गोलखर्क घर भई हाल उपचारको क्रममा काठमाण्डौ आएका सुशान्तलाई उपचार खर्चका लागि मंगलबार १ लाख ३ हजार हस्तारण गरिएको छ । बैदेशिक रोजगारका लागि ईजरायलमा कार्यरत नेपालीहरुको सहयोगमा संकलित उक्त रकम नेपालका वरिष्ठ हास्य कलाकार द्वए दिपकराज गिरी र दिपा श्री निरौलाद्वारा हस्तान्तरण गरिएको हो । सुशान्तलाई यसैगरि देश विदेशबाट सहयोग प्राप्त भैरहेको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture