• Breaking News

    Monday, December 19, 2016

    रहेनन् अब सीआइडीका एसीपी प्रद्युमन, बन्द हुने भयो सीआइडी

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    विगत दुई दशकदेखि चल्दै आएको भारतीय चर्चित टिभी सीरियल सीआइडी अब बन्द हुने भएको छ । यसमा रहेका चर्चित कलाकार एसीपी प्रद्युमनको मृत्युसँगै यो सीरियल पनि बन्द हुने भएको हो । एसीपी प्रद्युमनको मृत्युसँगे सीरियलको आगामी भागहरू सुटिङ नभएपनि सोनी च्यानलले सीआइडीको पुराना भागहरू दोहोर्याउने भएको छ ।पछिल्लो समय सीआइडीको टिआपी खस्केको र यसका कलाकारहरूले बढी पारिश्रमिक मागेको र यसका प्रड्युसरले मागे बमोजिमको रकम दिन नसक्ने भएकाले आगामी जनवरीबाट यो सीरियल बन्द हुने भएको हो ।
    जनवरीमा यस सीरियलका प्रमुख एसीपी प्रद्युमनको मृत्यु भएको सीनसँगै सीआइडीको समापन गर्न लागिएको हो । वास्तवमा भने सीआइडीका कुनैपनि कलाकारको मृत्यु भएको भने होइन् ।
     

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture