• Breaking News

    Saturday, December 17, 2016

    वैदेशिक रोजगारीमा जानेका लागि आजदेखि अनलाइन सिस्टमबाटै श्रम स्वीकृती, श्रम स्वीकृती लिन आजदेखि कार्यालयमा पुग्नु नपर्ने

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौ, ३ पुस  । सरकारले वैदेशिक रोजगारीमा जानेको लागि आजदेखि अनलाइन सिस्टमबाटै श्रम स्वीकृती दिने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको पूर्वश्रम स्वीकृतिको प्रक्रिया सुरुवात गर्ने भएको हो ।  विभागका अनुसार म्यानपावरले लिने पूर्वश्रम स्वीकृतिको अनलाइनबाट काम सुरु गर्न लागेको हो । विभागले व्यक्तिगत श्रम स्वीकृति र रिइन्ट्रीको आवेदनलाई माघदेखि अनलाइनमा लैजाँने बताइएको छ । विभागले सुरु गरेकोको यो प्रक्रिया अनुसार अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारले एउटै कामका लागि बारम्बार विभाग धाउनुपर्ने समस्या हटनेछ । 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture