• Breaking News

    Sunday, December 18, 2016

    #Breaking_News उपल्लो मुस्ताङमा भीषण बाढी, ८ वटा पुल बगायो, सडक अवरूद्ध घटनाको विस्तृत विवरण आउन बाँकि

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौं ३ पुष – उपल्लो मुस्ताङको ढाक्मार गाउँमा ठूलो बाढी आएको छ। आज बिहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रमा रहेका ८ वटा काठका पुल बगाएको छ। यस्तै ठूला ठुला ढुंगा खसेर बाटो अवरूद्ध भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए। अहिले सम्म कुनै मानवीय र पुल बाहके भौतिक क्षति नभएको पोखरेलले बताए। घटना स्थलमा प्रहरी हिँडीसकेको छ। प्रहरीको टोली त्यहाँ पुगेपछि मात्रै घटनाको विस्तृत विवरण थाहा हुने पोखरेलले बताए। - 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture