भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
सो कार्यक्रमका निम्ति प्रधानमन्त्री, राष्ट्रपतीलाई उपस्थितीका निम्ति निम्तो पठाइसकिएको दरबार स्रोतले बताएको हो । यसअघि उनले समाजका गण्यमान्यहरुलाई निम्तो दिइसकेका छन् ।हृदयन्द्रको व्रतवन्ध चैत्र १७ गते विधिसम्मत रुपमा हुर्दैछ । ब्रतवन्ध स्वयं पूर्वराजा अर्थात हजुरवाउको निगरानीमा तयारी भइरहेको छ ।
सोल्टीको लन्चमा पनि हजूरबाउ आफैले व्यञ्जनको छनौट गरेर आदेश गइसकेको छ । बर्तबन्धका लागि ज्ञानेन्द्रले करोडौं रकम छुट्याइसकेको समाचार शुत्रको दावी छ ।
हृदयन्द्र पूवयुवराज पारसका छोरा हुन् तर हृदयन्द्र हजुर बाउ भनेपछि हुरुक्कै हुन्छन् । हजुरबाउ पनि नातीको पूर्ण हेरबिचार गरिरहेका छन् ।
नाती हजुरबाउको वीचमा बाबु पारस शाह के गर्दैछन्, भन्ने अत्तोपत्तो छैन । ब्रतबन्धको भोजका निम्ति पूर्वराजाले शिर्षदलका साथै अन्यलाई समेत बोलाउने बताइएको छ ।
यसअघि राष्ट्रपतीको छोरीको बिहेमा पूर्वराजा सरिक भएका थिए । यसपाली राजाको निम्तोलाई राष्ट्रपतीले के गर्लिन त्यसलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment