भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेट अन्तर्गत नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ। अहिले घरेलु टोली बंगलादेशले नेपाल विरुद्ध ब्याटिङ गर्दैछ।
यसअघि हिजो भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो। कप्तान पारस खड्काबीना नै नेपाल एसीसी इमर्जिङ कपका लागि बंगलादेश पुगेको छ। पारस खड्काको स्वास्थ्यमा समस्या देखिएका कारण उनी खेलमा सहभागी हुन सकेको थिएनन्।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment