• Breaking News

    Thursday, March 30, 2017

    यसरी हुन्छ पाँच मिनेटमै मधुमेह चट फिलिपिनी डाक्टरले निकाले निको पार्ने उपाय भिडियो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     एजेन्सी । मधुमेह निकै डरलाग्दो रोग हो । समयमै ध्यान नदिए यसले ज्यानसमेत लिन्छ । यो रोग बिस्तारै सबै उमेर समूहमा फैलिरहेको छ । यो रोगको सबैभन्दा नराम्रो पाटो के छ भने यसले जीवन रहुञ्जेल पिरोलिरहन्छ ।

    जति रोग बढ्दै जान्छ यसले त्यती नै मृगौलामा र नशामा हानी पुर्याउँछ । यसका साथै यसले अंगभंग हुने र अन्धोपन निम्त्याउने पनि गर्दछ ।

    अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार फिलिपिन्समा मधुमेह तीब्र रुपमा बढ्दो छ । रोगलाई जरैदेखि निर्मुल पार्न विभिन्न अनुसन्धान गरिएतापनि अहिलेसम्म यस विषयमा ठोस् नतिजा पाउन सकिएको छैन ।


    यद्यपी डा. जाइमे डाइ–लियाक्को, मेटाबोलिक मेडिसिन डक्टर, ले मधुमेह निर्मुल पार्ने तरिका पत्ता लगाएको दाबी गरेका छन् । फिलिपिन्सका ८२ वर्षीय विशेषज्ञका अनुसार रगतमा चीनिको मात्र बढी भएको कारण मधुमेह लाग्ने नभई शरिरमा ६ प्रकारको मिनरल्सको कमी हुँदा मधुमेह लाग्ने हो । उनी भन्छन्, ‘यदि तपाईंको शरिरमा यी ६ प्रकारको मिनरल्स छन् भने तपाईंले चाहेको जस्तो खाना खान सक्नुहुन्छ ।’

    द कलेक्टिभ इन्टेलिजेन्सका अनुसार उनको अनुसन्धानको आधारमा मधुमेहसँग लड्नका लागि उनले एक विशेष प्रकारको खाना तयार गरेका छन् ।

    तपाईंलाई चाहिन्छ:
    – १२ वटा रातो खुर्सानी
    – २ वटा अण्डा
    – १/२ चिया चम्चा सि सल्ट (sea salt)

    बनाउने तरिकाः
    रातो खुर्सानीलाई सानो टुक्रा बनाएर काँचो अण्डामा मिसाउनुहोस् । त्यसमा ‘सि सल्ट’ मिसाउनुहोस् र पिउनुहोस् ।

    यसको सबैभन्दा राम्रो पक्ष यसलाई पाँच मिनेटमा नै बनाउन सकिन्छ ।

    लेखिएको बिधि बुझ्न गाह्रो भए भिडियोमा पनि हेर्नसक्नुहुन्छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture