भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
विश्वका कैयन देशहरुमा महिलाहरु पुरुषद्धारा घृणित हर्कतमा पर्ने गरेका खबरहरु दिनहुँ सुनेर मन अमिलो पार्दै आएका तपाई हामीलाई यो खबर सुन्दा झट्ट पत्यार नलाग्न सक्छ । तर अफ्रिकी देश नाइजरमा विश्वका अन्य देशहरुमा भन्दा उल्टा घटनाहरु घढ्दै आएका छन् ।
जहाँ तुआरेग जनजातिका युवतीहरुले आफूलाई मन लागेको पुरुषसँग जबरजस्ती सम्बन्ध कायम गर्न पछि पर्दैनन् । खुलेआम निर्धक्क घुम्ने ति युवतीहरु बिवाहपछि पुरुषको घर जाँदैनन् । यहाँ पुरुषहरु बिहेपछि महिलाको घरमा जाने प्रचलन छ । पुरुषहरुले काम गर्नका लागि महिलाहरुसँग अनुमति लिनुपर्छ
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment