• Breaking News

    Friday, March 17, 2017

    कर्णालीमा बगेको मकालु एयरको जहाज भेटियो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौं, ५ चैत । सर्च एड रेस्क्यु टर्मिनेट (रद्द) गरिसकेको मकालु एयरको जहाज कर्णाली नदीमा पानीको मात्रा कम भएपछि फेला परेको छ ।
    आजको नयाँ पत्रिकामा खबर छ– गत २० साउनमा फोर्स ल्यान्डिङ गर्दा हुम्लामा कर्णाली नदीले बगाएको मकालु एयरको जहाजको केही भाग देखिएको मकालु एयरले जहाज दुर्घटना छानबिन आयोगलाई अनौपचारिक रुपमा जानकारी गराएको छ ।
    जहाज भेटिएको तथ्यलाई मकालु एयरका महाप्रबन्धक बालकृष्ण श्रेष्ठले पनि पुष्टि गरे । ‘कर्णाली नदीमा जहाजका केही भाग देखिएको भन्ने खबर आएको छ,’ उनले भने, ‘तर कुन स्थानममा र कुन अवस्थामा छ भन्नेबारे विस्तृत जानकारी छ्रन ।’
    - See more at: http://www.lightnepal.com/80842/#sthash.7SpXSkjZ.dpuf

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture