• Breaking News

    Wednesday, March 22, 2017

    महिलाले मोबाइलमा सवैभन्दा बढी यस्ता कुरा हेर्दा रहेछन् !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस




    स्मार्टफोनमा आफूले चाहेको सामाग्री इन्टरनेटको सहायतामा हेर्न सकिन्छ । एक अध्ययनका अनुसार पुरुष भन्दा महिलाले स्मार्टफोनमा अश्लिल सामाग्री बढी हेर्ने गरेको तथ्य सार्जजनिक भएको छ । पोर्न साइट पोर्नहबले सार्वजनिक गरेको एक अध्ययन अनुसार ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । जबकि यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दो कम छ । रिपोर्टअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् । जबकि स्मार्टफोनमा पोर्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् । पोर्नहबका अनुसार उसका कुल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला छन् । रिपोर्ट अनुसार स्मार्टफोनमा पोर्नहब हेर्ने महिलामध्ये ५३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता छन् भने ४५ प्रतिशत एप्पल प्रयोगकर्ता ।

    विश्वव्यापी रुपमा मोबाइलबाट पोर्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । अनलाइन पोर्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पोर्न हेर्ने गर्दछन् । दोश्रो स्थानमा ८९ प्रतिशत सहित अमेरिका र तेश्रो स्थानमा बेलायत र पाकिस्तान समान ८६ प्रतिशत रहेका छन् । एजेन्सी

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture