• Breaking News

    Sunday, March 19, 2017

    सहिद गोविन्द गौतमको घरमा सहयोग लिएर पुग्यो चलचित्र निर्माता संघको टोली

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    पुनर्वास । चलचित्र निर्माता संघ नेपालले कञ्चनपुरको घटनामा मृत्यु भएका सहिद गोविन्द गौतमको घरपरिवारलाई भेटेर आर्थिक सहयोग प्रदान गरेको छ।
    काठमाडौँबाट पुगेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्कासहितको टोलीले सहिद परिवारलाई भेटेर २५ हजार ६ रुपैयाँ सहयोग प्रदान गरेको हो। घरपरिवारसँगको भेटपछि अध्यक्ष खड्काले सहिद गोविन्दका छोराछोरीलाई पढाउने जिम्मा सरकारले नलिए संघले लिने प्रतिवद्धता समेत जनाए। देशका लागि एउटा छोरा गुमाएपनि देशलाई माया गर्ने अरु छोराहरुलाई देखेर मनलाई सान्त्वना मिल्ने गरेको गौतममा परिवारको भनाइ थियो। भेटमा गौतमका परिवारले अहिलेसम्म आफ्नो घरमा सरकार, राजनीतिक दलका कुनै पनि व्यक्ति नआएकोमा भने आफूलाई दुख महशुस हुने गरेको गुनासो गरे।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture