भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
खाडीमा कार्यरत नेपालीको कामदारको बारेमा बुझ्न व्यवस्थापिका संसदको ९ सदस्यीय संसदीय टोली कुवेत पुगेको छ। टोलीले बुधवार दूतावासको सभाहलमा कुवेतमा कार्यरत नेपालीसँग अन्तक्रिया कार्यक्रममा घरेलु कामदार नेपाली चेलीले त्यहाँ पाएको दुख र यातनाका बारेमा जानकारी गराएकी थिइन्।
नेपालबाट आएको टोलीमा सभापति प्रभु शाहकी श्रीमती सहित संसाद बिनोद श्रेष्ठ, प्रेमकिशोर शाह, राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, राधादेवि तिमिल्सीना, अशोककुमार शाह, ललितकुमारी रेग्मी र संसद सचिवलयका उपसचिव झलक शर्मा सापकोटा छन्। टोली कुवेतमा तीनदिन सम्म रहनेछन्।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment