भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
श्रेष्ठ बेकरीमा लागेको आगो अहिले नियन्त्रणमा आएको छ।
पाथिभरा रोधीघर रहेको गेष्ट हाउस भवनमा रहेको बेकरीमा आगलागि भएपछि आगो भवनको दोस्रो तल्लासम्म फैलिएको थियो।
आगलागीबाट बेकरीमा रहेका सम्पूर्ण सामान नष्ट भएको छ। आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसँगै काठाण्डौँ महानगरपालिकाको दमकल परिचालन गरिएको थियो।
आगलागीको यो भिडियो हेर्नुस्ः
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment