भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
हानेदा एयरपोर्टमा बकाईदा नेपाली भाषामा निर्देशन बोर्ड राखिएको छ। जस्ले गर्दा नेपाली यात्रुहरुलाई टिकट काउण्टर, गेट नम्बर अनि रुट पत्ता लगाउन सजिलो भएको छ।
टोक्यो अन्र्तराष्ट्रिय एयरपोर्ट जसलाई हानेदा एयरपोर्ट पनि भनिन्छ। जापानको निकै ब्यस्त मानिने यो एयरपोर्ट हुदै बर्षेनि करिब ८ करोड यात्रुहरुले यात्रा गर्दछन्।
टोक्यो अन्र्तराष्ट्रिय एयरपोर्टबाट हजारौ नेपाली यात्रुहरुले यात्रा गर्दछन्। नेपाली यात्रुहरुलाई सहज होस भनेर एयरपोर्ट प्रशासनले नेपाली भाषमा निर्देशन बोर्ड राख्ने गरेका छन्। जापानले यात्रुहरलाई सजिलो होस भनेर अन्य भाषामा पनि यसरी निर्देशन खाख्ने गरेको एक जना जापानी उड्डयन अधिकारिले बताएका छन्।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |



No comments:
Post a Comment