भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
तर फेरि सञ्जय दत्तले पत्रकारलाई दिएको बयानमा सलमान खान र आफ्नो बीचमा त्यस्तो कुनै दुश्मनी नरहेको बताएका छन्। उनले सलमान घमण्डी हुनु कुनै गलत नभएको बताएका हुन्। उनले भनेका छन्, 'सलमान घमण्डी हुन सक्छन् तर मायालाग्दो घमण्डी ।'
जेलबाट छुटेपछि सञ्जय दत्तले चलचित्र भूमिमा अभिनय गर्न लागेका छन्। यो चलचित्रको छायांकन सुरु भएको उनले बताएका छन्।
यो भन्दा अघि चलचित्र भूमिको छायांकनको दौरानमा सुरक्षा गार्डले मिडियामाथि दुव्र्यवहार गरेका थिए। यो विषयमा सञ्जयले मिडियासँग माफि समेत मागेका थिए।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment