भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
वास्तविक जीवनमा यस्ता छन् 'बाहुबली'का कटप्पा अर्थात सत्यराज (फोटोफिचर)
एजेन्सी । अहिले देशैभर चलचित्र बाहुबली २ प्रदर्शनमा आएको छ। यस चलचित्रको पहिलो दिनकै कमाइले सबै चलचित्रको रेकर्ड तोडिसकेको छ।
२०१५ मा निर्माण भएको बाहुबली र त्यसको सिक्वलमा छुट्टै पहिचान बनाउँदै आएका कलाकार हुन कटप्पा अर्थात रंगराज सुबय्या । उनी सत्यराजको नामबाट पनि चर्चित छन्।
उनको जन्म १९५४ अक्टोबर ३ मा भएको थियो। उनले अहिलेसम्म २०० बढी फिल्ममा अभिनय गरिसकेका छन्। अहिलेसम्मकै सबै भन्दा चर्चित फिल्म बाहुबली हो। यस्ता छन् उनी वास्तविक जीवनमा ।
हेरौँ केही तस्वीर:
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |









No comments:
Post a Comment