• Breaking News

    Saturday, April 29, 2017

    यी हुन् निर्दयी बाबु जसले आफनै छोरीको घाँटी थिचेर हत्या

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    यी हुन् निर्दयी बाबु जसले आफनै छोरीको घाँटी थिचेर हत्या

    इलाम । इलामको सदरमुकाममा चिया–नास्ता पसल गर्दैैैै आएका भारतीय नागरिक राजु चौधरीले शुक्रबार राति आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन् । इलाम चोक बजारमा ठेलामा पसल गर्दै आएका चौधरीले पत्नी बिमलासँग झगडा भएपछि ८ वर्षीया छोरी विरूपाको हत्या गरेका हुन् ।
     झगडापश्चात् शुक्रबार साँझ बजारकै फ्रेन्डस् होटलमा दुई छोरीलाई लिएर बास बस्न गएका चौधरीले ठूली छोरीको हत्या गरेर ३ वर्षीया सानी छोरीलाई बेहोस बनाएपछि चौधरीले आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलकुमार यादवले बताए । चौधरीलाई जिल्ला अस्पतालमा उपचारपछि प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख यादवले बताए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture