• Breaking News

    Sunday, April 30, 2017

    यि चर्चित नायिका सवार कार दुर्घटनाग्रस्त, डिभाइडरमा टाउको ठोक्किएपछि मृत्यु

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    यि चर्चित नायिका सवार कार दुर्घटनाग्रस्त, डिभाइडरमा टाउको ठोक्किएपछि मृत्यु


    एजेन्सी – भारतीय मोडल तथा अभिनेत्री सोनिका चौहानको कार दुर्घटनामा परी मृत्यु भएको छ । उनी सवार कारले गुडिरहेको समयमा एक्कासी सन्तुलन गुमाउन पुग्दा दुर्घटना भएको थियो ।उनीसँगै बंगाली टेलिभिजनका चर्चित कलाकार विक्रम चटर्जी पनि एकसाथ कारमा नै सवार थिए । दुर्घटना भए लगत्तै नायिका सोनिकाको डिभाइडरमा ठोक्किएर अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो भने कारमा सवार अन्य २ जना घाइते भएको भारतीय मिडियाले जनाएको छ 


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture