• Breaking News

    Saturday, April 29, 2017

    कतार जाने र कतार बाट आउने हरुलाई मे ३ सम्म कतार एयरलाइन्समा ४० प्रतिशत छुट ! सेयर गरि सबैलाई जानकारी गराउ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    कतार जाने र कतार बाट आउने हरुलाई मे ३ सम्म कतार एयरलाइन्समा ४० प्रतिशत छुट ! सेयर गरि सबैलाई जानकारी गराउ 

     कतार जाने र कतार बाट आउने हरुलाई मे ३ सम्म कतार एयरलाइन्समा ४० प्रतिशत छुट ! सेयर गरि सबैलाई जानकारी गराउFEATURED BY GULFACT APRIL 29, 2017 NO COMMENTS
    कतार एयरलाइन्सले आफ्नो यात्रुहरुलाई हरेक क्याबिन क्लासमा आकर्षक छुटको व्यबस्था गरेको छ।एयरलाइन्सको ग्लोबल सेल्स क्याम्पेन अन्तर्गत अप्रिल २६ देखि मे ३ तारिख सम्म बिश्वको १५० रुटहरुमा ४० प्रतिशत छुटको अफर रहेको छ।साथै यस अवधिमा बुक गरिएको टिकट २०१७ को जुन २१ भित्र यात्रा गरिसक्नु पर्नेछ।

    टिकट कतारको हरेक ट्राभल एजेन्सि,एयरलाइन्सको सेल्स अफिस र qatarairlines.com/travelnow मार्फत अनलाइन बुकिङ्ग पनि गर्न सकिन्छ।

    १५० भन्दा बढी देशमा यात्रा गर्ने कतार एयरलाइन्स विश्वकै पाँचौ उत्कृष्ट एयरलाइन्समा र यसको बिजनेस क्लास विश्वकै उत्कृष्ट मा पर्दछ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture