• Breaking News

    Saturday, April 29, 2017

    म श्रीहजुरको बाहेक अरु कसैको हुन सक्दिन || Sweta Khadka

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     मेरो श्रीहजुर अस्पतालको आईसीयुमा जीवनमरणको संघर्षमा छटपटाई रहेको हुन्थे म सधै रुदै नजिकै रहेको कृष्ण मन्दिरमा उहालाई निको होस् भनि शिघ्र स्वास्थ्या लाभको कामना गर्थे ! कयौ समय मैले एक थोपा पनि पानि मुखमा नराखी उहाकै लागि ब्रत बसे पनि मेरो कठोर पुकारमा भगवान कहिले पनि दाहिने बनेन ... मन थामेर हेर्नुहोला स्वेता खड्काको जीवन पिडाउहाँले जानेबेलामा रोएर अस्पतालमा मिनकृष्ण दाइलाई मलाई बहिनी बनाएर राख्नु भन्दा मैले प्रतिवाद गरेकी थिए । म किन बहिनी भएर बस्ने ? म हजुरकै श्रीमती भएर जीवनभर बस्नेछु भनेर रोएकी थिए । त्यो बेलामा उहाँ पनि रुनुभएको थियो। यसले गर्दा कतिले अव स्वेताले फेरि विवाह गर्छ या गर्दैन भन्ने धेरैमा खुल्दुली लागेको हुनुपर्दछ। म सवैलाई क्लियर गर्न चाहन्छु–म मेरो श्रीहजुरको बाहेक अरु कसैको पनि हुन सक्तिन। बाँचुन्जेल मैले अर्को विहे गर्दिन । यो मेरो कसम हो। मेरो श्रीहजुरप्रतिको मेरो समर्पण र श्रद्धान्जली हो।
    मेरो श्रीहजुर अस्पतालको आईसीयुमा जीवनमरणको संघर्षमा छटपटाई रहेको हुन्थे म सधै रुदै नजिकै रहेको कृष्ण मन्दिरमा उहालाई निको होस् भनि शिघ्र स्वास्थ्या लाभको कामना गर्थे ! कयौ समय मैले एक थोपा पनि पानि मुखमा नराखी उहाकै लागि ब्रत बसे पनि मेरो कठोर पुकारमा भगवान कहिले पनि दाहिने बनेन ... मन थामेर हेर्नुहोला स्वेता खड्काको जीवन पिडा

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture