• Breaking News

    Sunday, April 16, 2017

    रेखा थापालाई राप्रपाले दियो काठमाडौंमा उपमेयरको टिकट

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    रेखा थापालाई राप्रपाले दियो काठमाडौंमा उपमेयरको टिकट
     बैशाख ४, काठमाडौं-काठमाण्डौं, बैशाख ४ –राप्रपाले काठमाडौंको उपमेष्यरमा चर्चित नायिका रेखा थापालाई उमेद्वार बनाएको छ । केही महिनाअघिमात्र राप्रपा प्रवेश गरेकी नायिका थापालाई बैशाख ३१ गते हुने स्थानीय निर्वाचन अन्र्तगत काठमाडांैको उपमेयरमा उमेद्वार बनाउने निर्णय भएको राप्रपाले जनाएको छ ।
    राप्रपा काठमाण्डौं अध्यक्ष नवराज शिखडाका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उमेदवार बनेका छन् भने चर्चित अभिनेतृ रेखाथापा महानगरपालिकाको उपमेयरमा उमेदवार बन्ने भएकी छन् । केही समय अघि भएको पार्टी महाधिबेशनमा थापा राप्रपा केन्दिय सदस्यमा निर्वाचित भएकी थिईन ।

    साझा पार्टीले यस अघि नै किशोर थापालाई मेयरको उम्मेद्वार बनाएको छ । तर, अहिलेसम्म ठूला दलले भने आफ्नो उम्मेद्वार घोषणा गरेका छैनन्

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture