काठमाडौँ । धुर्मुस सुन्तली फ़ाउण्डेशन द्वारा निर्माण गरिएको ” धुर्मुस सुन्तली एकीकृत नमुना बस्ति गिरान चौरको बारेमा मिडियामा धेरै किसिमका नकारात्मक कुराहरु सार्बजनिक भए तर यसको वास्तविकता के थियो र नमुना बस्तीका बासिन्दाहरु के भन्छन धुर्मुस सुन्तलीलाई ??? त्यो सम्पूर्ण जानकारी सोहि स्थानमा पुगी तयार गरेको छ हेरौ यो सार्बजनिक
No comments:
Post a Comment