• Breaking News

    Thursday, April 27, 2017

    उत्तर कोरियाका शक्तिशाली भनिएका हतियार बारे बाहिरीयो यस्तो रहस्य

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    उत्तर कोरियाका शक्तिशाली भनिएका हतियार बारे बाहिरीयो यस्तो रहस्य

     एजेन्सी । पछिल्लो समय उत्तर कोरियाले आफ्ना संस्थापक किम इल सुंगको १०५ औँ वर्षगाँठमा आर्मी परेड निकालेर शक्ति प्रदर्शन गरेको थियो। यस परेडमा नयाँ नयाँ शतियार पनि देखिएका थिए। विस्तारै विस्तारै यी हतियारको रहस्य पनि खुल्दै गएको छ।


     केही विदेशी डिफेन्स एक्सपर्टस्ले यी हतियारमा प्रश्न उठाएका छन्। अमेरिकाका पूर्व सेना इन्टेलिजस अफिसर मिशेल प्रेगेन्टले उत्तर कोरियाले एके ४७ राइफल्सलाई आधुनिक देखाउनका लागि उसको नाकतिर प्लास्टिक लगाएको दाबी गरेका छन्।


     मिशेलका अनुसार परेडमा देखाइएका मिसाइल, रकेट लन्चर र ग्रेनेड नक्कली मिसाइल थिए। मिसाइल र बन्दुक बाहेक आर्मीको गग्लस पनि नक्ली भएको उनको दाबी छ। तर उत्तर कोरियाका मिडियाले सेनासँग स्पेशल ब्यालेस्टिक सेफ्टी गग्लस भएको बताउँदै आएका थिए।




    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture