• Breaking News

    Monday, April 17, 2017

    राष्ट्रपतिलाई भारतमा अपमान हुँदा राजेश हमालले आफ्नो फेसबुकमा यस्तो लेखे

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    राष्ट्रपतिलाई भारतमा अपमान हुँदा राजेश हमालले आफ्नो फेसबुकमा यस्तो लेखे


    राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतकी महिला तथा बालिबालिका राज्यमन्त्री कृष्णा राजले विमानस्थलमा स्वागत गरेपछि नेपालीहरुले यसको चर्को आलोचना गरेका छन् । राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीले ‘रिसिभ’ गर्दा राष्ट्रपतिको सम्मान नभएको भन्दै सामाजिक सञ्जालबाट आलोचना सुरु भएको हो ।
     यो यस्तो परिणाम हो जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन । तर कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्र्तराष्ट्रिय जगतमा छवि कलंकीत मात्र पारेनन्,स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारे । सरकारलाई लाज हुने पर्ने ।’

    यसमा महानायक राजेश हमाल पनि थपिएका छन् । राष्ट्रपतिलाई भारतको त्यस प्रकारको सत्कारले नेपालको सार्वभौम र स्वतन्त्रतामा आँच पुगेको महानायक हमालले सोमबार राती आफ्नो फेसबुकमा लेखेका छन् । स्टाटस यस्तो छ 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture