• Breaking News

    Thursday, April 27, 2017

    ‘सूर्य झण्डा फर्रफराउँदै आयो एमाले’ (भिडियो सहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    सूर्य झण्डा फर्रफराउँदै आयो एमाले’ (भिडियो सहित)काठमाडौँ – चर्चित गायक भिमसेन खतिवडाले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्वजनिक गरेका छन् ।

    “सुर्य झण्डा फर्रफराउँदै आयो एमाले” बोलको गीतमा उनलाई गायिका तारा लामिछाने मगरले साथ दिएकी छन् भने शब्द संगीत भिमसेन खतिवडाको नै रहेको छ ।

    सन्तोषराज सापकोटा र भिमसेन अधिकारीले छायांकन गरेको उक्त गीतलाई सुरेश श्रेष्ठले सम्पादन गरेका हुन् । भिमसेन खतिवडा र मनिसा श्रेष्ठको अभिनय रहेको यस गीत फुलचोकी मिडीयाबाट दृष्य निमार्ण भएको हो ।






    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture