• Breaking News

    Thursday, April 20, 2017

    ओम पुरीको भड्किएको आत्मा ? भाइरल भयो भिडियो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    ओम पुरीको भड्किएको आत्मा ? भाइरल भयो भिडियो

    बलिउड अभिनेता ओम पुरीको निधन भइसक्यो । तनावबीच उनी आफ्नै घरको भान्सामा मृत्त अवस्थामा फेला परेको थियो । अहिले तिनै ओम पुरीको नाममा एउटा भिडियो भाइरल भएको छ । भिडियोलाई उनको भड्किएको आत्मा भनेर प्रस्तुत गरिएको छ ।
    एक पाकिस्तानी च्यानलले यो भिडियो पस्किएको हो, १४ जनवरीमा । च्यानलका प्रस्तोता आमिर लियाकतले ओम पुरीको भूत सिसिटिभी क्यामेरामा कैद भएको दावी गरेको छ । भिडियोमा सेतो कुर्ता लगाएको धमिलो मानव आकृति देखिन्छ ।
    पुरीको घरको सिसिटिभीमा कैद भएको भनिएको यो दृश्यलाई पाकिस्तानी च्यानलले भड्किएको आत्मा भनी प्रचार गरेको हो । -एजेन्सी

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture