• Breaking News

    Tuesday, April 11, 2017

    भियग्रा जस्तै असरदार छन् यी फलहरु जसलाई सेवन गर्नाले सुध्रनेछ सेक्स लाईफ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     

    भियग्रा जस्तै असरदार छन् यी फलहरु जसलाई सेवन गर्नाले सुध्रनेछ सेक्स लाईफ

    आजकालको आधुनिक जमानामा धेरै जसो पुरुषहरु आफ्नो सेक्स लाईफ सुधारनका लागि भियग्रा जस्ता औषधिको प्रयोग गर्दछन् तर अब तपाईलाई भियग्रा जस्ता औषधिको सेवन गर्न आवस्यकता छैन ।  आज हामी तपाईलाई केहि यस्तो फलहरुको बारेमा जानकारी दिन गइरहेका छौं ।  जसको सेवनबाट तपाईलाई भियग्रा जस्ता औषधिको आवश्यकता पर्ने छैन खासगरी भियग्रा जस्ता औषधि बनाउन जुन तत्वको प्रयोग हुन्छ त्यो यी फलहरुबाट लिइएको हुन्छ ।



    धेरै रिसर्च गरेर यो कुरा सावित भएको छ कि तरभुजा खानाले कामइच्छा तथा यौनशक्ति बढाउन सकिन्छ ।




     लसुनमा हुने नाइट्रिक अक्साइड एन्जाइमले पनि सेक्सुअल प्रफोमेंस बढाउने गर्दछ ।


    जिनसंग कफी वा जिनसंगलाई कुनै पनि रुपमा महिनमा एकपटक प्रयोग गर्नाले सेक्स लाईफ राम्रो हुने गर्दछ ।

     फोलिक एसिडले पाइने एवोकैडोले पनि सेक्सुअल प्रफोमेंस राम्रो गर्ने हुनाले यसले धेरै मद्धत गर्दछ ।

     फर्सीको बियाँलाई सुखाएर यसलाई प्रयोग गर्नाले पनि सेक्स लाईफ राम्रो हुने गर्दछ ।

     अदुवाको प्रयोगले पनि सेक्स लाईफ राम्रो हुने गर्दछ ।

     यार्सा गुम्बा यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ ।

    तरभुजाजस्तै अमिलोले पनि कामइच्छा तथा यौनशक्ति बढाउन सकिन्छ ।
    केहि अरु फलफुल जस्तै अनार , किश्मिश , पालक , केरा र रातो खुर्सानिले पनि भियग्राको रिप्लेस गर्न सक्छ ।
    :- एजेन्सीको सहयोगमा

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture