• Breaking News

    Wednesday, April 12, 2017

    ७ दिनमा नै दाद गाएब गर्नको लागि अचुक औषधी सयपत्रीको फुल!!

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    ७ दिनमा नै दाद गाएब गर्नको लागि अचुक औषधी सयपत्रीको फुल!!

    काठमाण्डौ । सयपत्री एउटा फूलको प्रजाति हो । यो फूल नेपालको प्रसिद्ध फूल हो । सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ । नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो ।

    दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ । प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दाद लै निकै फाइदा गर्छ । यो प्रकृया दिनमा २-३ पटक गर्दा झनै राम्रो हुन्छ । यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जानेछ ।

    विभिन्न अनलाईन बाट

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture