काठमाडौं । नेपाल विश्वकै उत्कृष्ट गाइडबुकको सूचीमा नम्बर वान्मा पर्न सफल भएको छ । विश्वकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट मानिने कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ले विश्वका १ सय ९० देशबाट छानेको उत्कृष्ट १० को पहिलो नम्बरमा नेपाललाई राखेको हो । उसले नेपालमा अनेकौँ संभावना रहेको भन्दै यहाँ भ्रमण गर्न आउँदा पर्यटकले खर्च गरेको पैसा खेर नजाने, पर्यटक सन्तुष्ट हुने, लगायतका विभिन्न कारणहरु देखाउँदै बेस्ट भ्यालु गन्तब्यका रुपमा सूचीकृत गरेको जनाउँदै नेपालका पर्यटकीय तथा रमाइला स्थानहरुका बारेमा जानकारी दिँदै भिडियोमा समेत तयार पारिएको छ ।
No comments:
Post a Comment