भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
नातिनी गर्भवती भएपछि यसरी खुल्यो हजुरबुवाको कर्तुत !
मुम्बई । आफ्नै नातिनीलाई बलात्कार गर्ने हजुरबुबा प्रहरी फन्दामा परेका छन् । घटना मुम्बईको हो, जहाँ चौकीदारको काम गर्ने ५६ वर्षीय पुरुषले १३ वर्षीय नातिनीलाई बलात्कार गरेका छन् । जानकारी अनुसार घटनाको खुलासा तब भयो जब १३ वर्षीय बालिकालाई अचानक पेट दुखेर अस्पताल लगियो । अस्पतालमा भएको उपचारको क्रममा बालिका दुई महिनाको गर्भवती भएको चिकित्सकले बताएपछि बालिकाले हजुरबुबाले बलात्कार गरेको खुलासा गरेकी हुन् । लामो समयदेखि आफूमाथि लगातार भएको बलात्कार लुकाउनुको पछाडी हजुरबुबाले दिएको ज्यान मार्ने धम्की भएको बालिकाले बताएकी छिन् । प्रहरीले परिवार र छिमेकीको मद्दतले आरोपीलाई पक्राउ गरेको छ । एजेन्सी
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment