• Breaking News

    Monday, April 24, 2017

    सिन्धुपाल्चोकमा फेरि गयो भूकम्प

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    सिन्धुपाल्चोकमा फेरि गयो भूकम्प

    काठमाडौँ, ११ वैशाख । ‘गोरखा भूकम्प’ गएको ठीक दुई वर्षपछि आज साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।
     भूकम्प मापन केन्द्रले सोमबार साँझ ५ बजेर ४ मिनेटमा गएको सो भूकम्पलाई पनि महाभूकम्पको पराकम्प नै भएको जनाएको छ ।
     सो भूकम्पपछि हालसम्म चार रिक्टर स्केल वा त्यस माथिका ४८० भूकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पका असरबाट नौ हजारभन्दा बढी मानिसको निधन हुनाका साथै करिब २२ हजार घाइते भएका थिए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture