• Breaking News

    Tuesday, April 25, 2017

    कागती पानी पिउनु अघि एक पटक सोच्नुस

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    कागती पानी पिउनु अघि एक पटक सोच्नुस

     विहानै खाली पेटमा कागती पानी पिउनुका अनेक फाइदा छन्। तर तपाई दिनहुँ कागती पाउनी पिउनु हुन्छ भने तपाईले सचेत हुने ठाउँ पनि छन्। यो साँचो हो कि कागती पानीका धेरै गुण छन् तर यसका हानी पटक्कै नभएका होइनन्।

    कागती पानीलाई कसरी पिउने, कहिले पिउने, कुन अवस्थामा पिउनु हुन्न ? थाहा पाउनु पर्ने कुरा धेरै छन्।

    १. ज्यादा कागतीपानीले दाँतलाई असार पुर्याउँछ। कागतीमा हुने एसिडले दातँमा हुने इनामेललाई पुर्याउने हानीबाट बच्न पाइप(स्ट्र)बाट पिउनु उपयुक्त हुन्छ।

    २. सबै अवस्थामा कागती पानी पिउनु हुन्न। एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्यामा कागती पानीबाट बच्नु पर्छ।

    ४. तपाईको दाँतमा पहिल्यै समस्या छ भने पनि कागती पिउनु अघि डेन्टिस्टको सल्लाह लिन जरुरी छ।

     ५. धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाव आउँछ। बारम्बार शरिरबाट पिसाव जाँदा पनि डिहाइड्रेशनको समस्या हुनसक्छ।

    ६. धेरै कागती पानीले एसिडिटी त बढाउँछनै । पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन सक्दछ। धेरै कागती पानी पिउँनाले पाचन प्रणाली समेत खराब हुन् सक्छ।

    ७. कागती पानीमा अक्सलेट्स हुन्छ, जुन शरिरमा क्रिष्टलको रुपमा जम्न सक्छ। यसले क्याल्सियम एब्सजर्पसनलाई पनि प्रभावित पार्न सक्छ। यसले मृगौला र कलेजोलाई पनि प्रभाव पार्नसक्छ।

    ८. ज्यादै तातो पानी र चिसो कागती पिउँदा साह्रै फाइदा हुँदैन । मनतातो कागती पिउँदा धरै फाइदा लिन सकिन्छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture