• Breaking News

    Friday, April 14, 2017

    किन आउँछ दाँत वा गिजाबाट रगत? यस्ता छन् उपयोगी घरेलु उपचारहरु

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    किन आउँछ दाँत वा गिजाबाट रगत? यस्ता छन् उपयोगी घरेलु उपचारहरु

    के तपाईलाई दाँत वा गिजाबाट रगत आउने समस्या छ? साधरणतया यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ । गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको फोहोर, शारीरिक रोग र केही औषधिको नकारात्मक असर पनि हुन सक्छ । आजा हामी तपाईलाई यस्ता समस्याबाट बच्ने घरेलु उपायको बारेमा जानकारी गराउदै छौ ।
    १. ल्वाङको तेलमा कपास भिजाएर दुखेको ठाउँमा रखेमा अस्थायी रूपमा दुखाइ कम हुन्छ ।
    २. आधा चम्चा धुलो नुन र आध चम्चा मरिचको धुलो मिलाएर औँलाको सहराले दाँत मझ्नाले दाँत वा गिजाबाट रगत आउन बन्द हुन्छ।
    ३. बेसारको धुलोमा थोरै नुन रखेर त्येसमा तोरीको तेल हल्ने अनि औँलाले हल्का तरिकाले दिनको दुईचोटि गिजा वा दाँतमा मसाज गर्नाले गिजा पक्ने वा दाँतबाट रगत आउने समस्याबाट मुक्ति मिल्दछ।
    ४. कगतीको बोक्रा सुकाएर त्येसमा अलिकति नुन रखी पिँधेको धुलोले दाँत माझ्नाले दाँतबाट रगत आउदैँन।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture