• Breaking News

    Monday, April 10, 2017

    प्रकाश अर्याल आइजीपी नियुक्ति भएपछि चन्द र सिलवालले मुख खोले

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     प्रकाश अर्याल आइजीपी नियुक्ति भएपछि चन्द र सिलवालले मुख खोले 

    २९ चैत,काठमाडौं  । थप निर्णयको प्रतीक्षामा छु : जयबहादुर चन्द नेपाल सरकारले मालाई आइजिपी नियुक्तिको निर्णय गर्यो, सर्वोच्च अदालतले रद्द गर्यो । नयाँ आइजिपी नियुक्त भए भन्ने सुनेको छु, अब मेरो हकमा सरकारले के निर्णय गर्छ, प्रतिक्षामा छु ।

    अन्तिम लडाइँँ लड्छु :

      नवराज सिलवाल सरकारको निर्णयले म अन्यायमा परेको छ । म प्रजातन्त्र र कानुनको सवोच्चतामा विश्वास गर्छु । मलाई नागरिकको साथ पनि छ । न्यायका लागि म फेरि पनि अन्तिम लडाइँ लड्नेछु । आजको नयाँ पत्रिकामा खबर छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture