भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
बलिउड चर्चित कलाकार बिनोद खन्नाको उपचारको क्रममा निधन
एजेन्सी । बलिउड चर्चित अभिनेता बिनोद खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सर जस्तो रोगबाट पिडित भएका उनी अस्पतालमा थलिएका थिए । उनको मुम्बईको रिलायन्स फाउण्डेसन अस्पतालमा अन्तिम श्वास लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
विनोद खन्ना इस दुनिया को छोड़कर चले गए.
विनोद खन्ना को बॉलीवुड के हैंडसम हीरो में से एक माना गया है. अपने शिखर दिनों में वे आकर्षण का केन्द्र हुआ करते थे. पर अफसोस कि वो हैंडसम हीरो अब सिर्प यादों में हमारे साथ रहेगा. काफी समय से उनकी तबियत खराब थी, कैंसर से पीड़ित विनोद खन्ना इस दुनिया को छोड़कर चले गए.
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |



No comments:
Post a Comment