भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भारतीय गृहमन्त्रीलाई सोधियो- के तिम्रो राष्ट्रपतिका अगाडि पनि उपरखुट्टी चल्छ?
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा यतिबेला भारतमा छन्। उनको भ्रमणलाई बहुआयामिक नजरबाट हेरिएको छ।
भारतको नेपालप्रतिको पछिल्लो रवैया बुझ्ने एउटा कडीका रूपमा यो भ्रमणप्रति व्यापक चासो छ। त्यसैले कुटनीतिक मर्यादा देखि भारतीय आतिथ्यता र भारतीय उच्च नेतृत्वसँगको भेटका क्रममा उनीहरूको ‘बडिल्याङ्वेज’ पनि शुक्ष्म ढंगले नियालेर त्यसमा प्रतिकृयाहरू जनाउने ट्रेन्ड नै चलेको छ।
भारतीय गृहमन्त्रीको उपरखुट्टी
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय गृहमन्त्री राजनाथ सिंहले उपरखुट्टी लगाएर बसेको आफ्नो तस्बिर ट्विटरमा पोष्ट गरेका छन्। उनको शारीरिक हाउभावप्रति आलोचनासहितका प्रतिकृया देखिन्छन्। हिन्दी भाषामा गृहमन्त्री सिंलाई अनुशासन सिक्न आग्रह गरिएको छ।
एउटा प्रतिकृया छ- ‘राजनाथ साब क्या अाप अपनी राष्ट्रपती के साथ भी एेसेही घुट्ना उठाकर बैठतेहे ?’ (के तपाँइ भारतीय राष्ट्रपतिसँगको भेटमा पनि यस्तै उपरखुट्टी लगाएर बस्नु हुन्छ?)
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment