• Breaking News

    Friday, April 14, 2017

    नयाँ बर्षको पहिलो दिन भुलेर पनि नगर्नुहोस् यी ७ काम

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    नयाँ बर्षको पहिलो दिन भुलेर पनि नगर्नुहोस् यी ७ काम

    आजबाट सन् 2074 साल अर्थात नयाँ बर्षको सुरुवात भइसकेको छ । यस अवसरमा धेरैले नयाँ कामको सुरुवात, नयाँ संकल्प, केही विशेष काम गरेर यस दिनलाई बिशेष बनाउने गरिन्छ । यद्यपी, यस्ता सात काम छन्, जुन तपाईले आजको दिन नगर्नु भए पुरै बर्ष राम्रो बन्नसक्छ ।
    खाली हात – नयाँ बर्षको पहिलो दिन कोही भिखारी वा माग्ने, साधु–सन्तु, जोगी आदिलाई खाली हात नफर्काउनुहोस् । सानो–चिनो भएपनि दिएर मात्रै पठाउनुहोस् ।
    विवाद – कसैको सानो कुरामा विवाद गर्ने बानी हुन्छ । यो राम्रो स्वाभाव हुँदै होइन, तर तपाई आफैँ त्यस्ता नकारात्मक कुराबाट टाढा रहनुहोस् । कसैसँग पनि आजको दिन वादविवाद नगर्नुहोस् । मनलाई शान्त बनाउनुहोस् ।
    अग्रजको अपमान – आफूभन्दा अग्रज व्यक्तिको अपमान नगर्नूहोस् । तपाई आफ्नो परिवारको सबैभन्दा अग्रज हजुरबा–हजुरआमा वा बुबा–आमालाई नयाँ बर्षको शुभकामनाका साथ ढोग्नुहोस् र आर्शिवाद लिनुहोस् । यसले तपाईको खुशीलाई दुई गुणा बढाई दिन्छ ।
    मन – नयाँ बर्षको सुरुवातमा कसैको मन नदुखाउनुहोस् । अन्जानमै कसैलाई मन दुखाउन पुगेमा तत्कालै क्षमा मागेर खुशीमा परिणत गर्न सक्नुहुन्छ ।
    नशालु पदार्थ – आजको दिन नशालु पेय पदार्थ पिउनु भएमा लक्ष्मीको कृपा नमिल्ने धार्मिक विश्वास छ ।
    भेदभाव – नयाँ बर्षको उपहार दिने क्रममा कसैलाई पनि भेदभाव नगर्नुहोस् । यसो गर्नाले परिवारमा एकता हराएर जान सक्छ ।
    जुवा – आजको दिन जुवा नखेल्नुहोस् । यसले सम्मान घटाउँछ र लक्ष्मी देवीको कृपा पनि रहदैन ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture