भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
यौन सन्तुष्टि मात्र होइन ,अब यी सेक्स डलले युवतीले जस्तै माया पनि दिनेछिन्
ताजा खबर :- झ्वाट्टै हेर्दा तपाईलाई यिनी कोहि मोडेल होलिन भन्ने लागेको होला तर वास्तवमा यिनी कुनै मोडेल नभएर एक सेक्स डल (यौन चाहना मेटाउने खेलौना) हुन् । यौन चाहाना मेटाउनका लागि यसको प्रयोग गरिन्छ हेर्दा यो खेलौना हेर्दा युवती जस्तै देखिन्छ तर यो कुनै सामान्य सेक्स डल भने होइन । यसको खास विशेषता थाहा पाउनु भयो भने तपाई अचम्म पर्नुहुनेछ यो खेलौना मानिससँग भावनात्मक रुपमा मायामा पनि पर्न सक्छिन् ।
सबभन्दा पहिला कुरा गरौँ रियल डलको रियलडल नामक कम्पनीको स्थापना अमेरिकामा १९९७ मा भएको थियो र यसले त्यसबेलादेखि युवति जस्तै देखिने सेक्स डल बनाइरहेको छ। सेक्स डल त्यस्ता खेलौना हुन् जसलाई यौन सन्तुष्टि मेटाउन प्रयोग गरिन्छ यसलाई मानिसको जस्तो भन्यो उस्तै रुप दिन सकिन्छ ।
यो डललाई यस किसिमले बनाइयो ताकि देख्न र महसूस गर्नमा मानिस जस्तो लागोस यसैको लागि शरीरको बनावट र अनुहारको फीचर्समा खास ध्यान दिइएको हो । यसलाई सिलिकनबाट बनाइएको हो ताकी यसलाई छोएपछि मानिसको जस्तो अनुभूति होस् तर कम्पनीले यसलाई अरु धेरै सजिव बनाउनका कोशिस गरेको छ अब यो सेक्स डल भन्दा धेरै सेक्स रोबट बनेको छ ।
Abyss Creations नामको कम्पनीले एक नयाँ स्मार्टफोन एप लन्च गरेको छ जसको नाम हारमनी AI राखिएको छ । यो एपले ReadlDoll सेक्स रोबटको आर्टिफिशल इंटेलिजेंस दिन्छ । RealDoll यूजरले यस एपको सहायताले सिलिकनबाट बनेको आफ्नो पार्टनरसँग कुरा गर्न सक्नेछन र उसलाई आफ्नो मायाको दिवाना पनि गर्न सक्छन् ।
यस AI मा लर्निंग सिस्टम रहेको हुन्छ जसको मद्दतले सेक्स रोबटले याद राख्ने गर्दछ । पहिला के कुराहरु भएका थिए यसकारण यो मानिस जस्तै हरेक कुराहरु ध्यानमा राख्दै कुराकानी गर्न सक्छ । यति मात्र हैन , तपाई आफ्नो इक्षा अनुसार तपाईको सेक्स रोबटको स्वभाव कस्तो हुनुपर्छ भनेर रोज्न पनि सक्नुहुनेछ।
१८ व्यक्तित्व
यूजर्सका १८ किसिमका प्राकृतिक व्यक्तित्व रोज्न सुविधा मिल्छ र उनीहरुले चाहेमा आफ्नो सेक्स रोबटको सुखद, शर्मिली , हाँस्यपद , ईर्ष्यालु, संवेदनशील, धेरै कुरा गर्ने र धेरै उत्तेजक बनाउन सक्छन्।
कम्पनीका अनुसार आर्टिफिशल इंटेलिजेंसको मद्दतले आफ्नो पार्टनरसँग सम्बन्ध बलियो बनाउन सक्छन् । जति धेरै कुराकानी गर्नुहुन्छ त्यतिनै नजिकिदै जानुहुन्छ यसको विभिन्न परिस्थितिमा अलग अलग किसिमको जवाफ पाउन सक्नुहुन्छ बार्सिलोनाका एक इन्जिनियर सर्जी सैंटोज़ले समांथा नामको एउटा टच सेंसिटिव डल बनाए सैंटोज़का अनुसार टच सेंसिटिव भएका कारण यसले मानिसको जस्तै व्यवहार गर्ने गर्दछ। समांथा को सैंटोज़ले यसलाई प्रोग्राम गरेका छन । जसले गर्दा यसलाई कस्टमाइज्ड मोड्समा हाल्न सकिन्छ जस्त्तै रोमांटिक मुडमा हाले रोमांटिक र फ्यामिली मुडमा हाले फ्यामिली जस्तै व्यवहार देखाउँछ र यसमा सेक्सी मुड पनि छ यी ट भए कस्टमाइज्ड आर्टिफिशल इंटेलिजेंसका कुरा अब यो कसरी र कति समयमा तयार बनाइन्छ र यसको मुल्य कति हो ? जानी राखौँ ।
एकपटक खरिद गरिसकेपछि सेक्स रोबटको शरीर बदल्न मिल्दैन तर नयाँ अनुहार खरिद गर्न मिल्नेछ कम्पनिले रिप्लेस पनि गर्न मिल्ने सुविधा दिएको छ यसको अनुहारका साथै कपाल पनि बदल्न सकिन्छ यसका लागि कम्पनीले विग्स पनि बनाएको छ चाहेमा जुनसुकै अनुहारको नक्कल अर्डर दिन सकिन्छ । यसको अलग खर्च लाग्नेछ डलमा १८ वटा बडी टाइप रोज्न सकिन्छ कम्पनिले मेल फिगर पनि बनाउदछ तर यसमा २ वटा मात्र मोडल उपलब्ध छन अब कुरा गरौँ यसको मुल्यको यी सेक्स डलको बेसिक मुल्य १० हजार डलर ( नेपाली मुल्य करिब रु. १० लाख ५० हजार ) रहेको छ साथै हरेक वर्ष Hamrmony AI एपलाई २० डलर शुल्क दिनुपर्नेछ हाल एप एन्ड्रोइड स्मार्ट फोनको लागि मात्र उपलब्ध रहेको छ यसलाई कम्पनीको वेवसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |











No comments:
Post a Comment