भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
ड्रोन उडाएका ग्रिसका नागरिक मनाङमा पक्राउ
लमजुङ । हिमाली जिल्ला मनाङमा अवैध रुपमा ड्रोन उडाउँदै गर्दा पक्राउ परेका एक विदेशी नागरिक ५ हजार जरिवाना तिरेर छुटेका छन्।
अनुमति नलिई ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा मनाङ प्रहरीले बुधबार साँझ ग्रिसका नागरिक पेट्रोस नउसियसलाई चामे गाउँपालिका ४ गुम्बा परिसरबाट पक्राउ गरेको हो ।
नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार ड्रोन क्यामेरा फिर्ता गरी जरिवाना लिएर उनलाई छाडिएको थियो। अजाको कान्तिपुर दैनिकले खबर छापेको छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment