भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
सावधान ! ‘ब्रा’ लगाएर नसुत्नुहोस्, हुन सक्छ गम्भीर समस्या
एजेन्सी । महिलाहरुले भित्री बस्त्र ‘ब्रा’ लगाएर सुत्न नहुने एक रिपोर्ट सार्वजनिक भएको छ । मेडिकल अनुसन्धानकर्ताहरुले लामो अध्ययन गरेपश्चात महिलाहरुलाई रातको समयमा ‘ब्रा’ नलगाउन सुझाव दिएका छन् ।उनीहरुले रातको समयमा टम्म–कसिलो ‘ब्रा’ लगाएर सुत्नाले स्तनको रक्तसञ्चार तथा स्नायुप्रणालीमा नकरात्मक असरपर्नुका साथै अरु संक्रमणजन्य रोगलगायत स्तन क्यान्सरकोसमेत जोखिम बढ्ने बताए ।मेडिकल जर्नलकाअनुसार भित्री कपडा विशेषगरी ‘ब्रा’, लगाउनु झन् घातक मानिन्छ । कसिलो ‘ब्रा’ले स्तनमा हुने स–साना कोष तथा तन्तुहरुलाई दुःख दिने गर्दछ । साथै ‘ब्रा’ लगाएर सुत्नाले ‘ब्रा’मा रहेको हुकले छालामा हानी गर्ने सम्भावना बढी हुने उल्लेख गरिएको छ ।
अनुसन्धानकर्ताहरुकाअनुसार ‘ब्रा’ले शारीरिकमात्रै नभइ मानसिक तनावसमेत दिने हुँदा सुत्नुअघि ‘ब्रा’ फुकालेर हल्का कपडा लगाउन सल्लाह दिएका छन् । पसिना आउने समस्या छ भने छालासम्बन्धी रोगहरुकोसमेत जोखिम बढ्ने पनि जनाइएको छ ।
‘ब्रा’ नलगाई सुत्दा स्तन झोलिन सौन्दर्यविद्हरुले बताइरहेका बेला अनुसन्धानकर्ताहरुले भने यस समस्याबाट जोगिन दैनिक शारीरिक व्यायाम र चिकित्सकको सल्लाहबमोजिम प्राकृतिक स्तन थेरापी गर्न सुझाव दिएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment