भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
घरमा काम गर्न भनी आएको,तर यहा आएपछी बिस्तारामा मात्र हुने रहेछ काम(भिडियो)
काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया लगेर ‘हाउस मेड’ (घरेलु कामदार) का रूपमा बेच्ने गरेको खुलेको छ । नेपालले महिलालाई घरेलु कामदारका रूपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पुर्याउने गरेका छन् ।
साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्वजनिक भएपछि केही वर्षअघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो । विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देखाई त्यहाँ पुर्याएपछि साउदी पठाउने गरेको पीडितको भनाइ छ ।
‘मलाई कुवेतमा चिकित्सा क्षेत्रमा जागिर लगाइदिन्छु भनेर पहिला त्यहाँ पुर्याए । त्यसपछि साउदी’, साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासको सेल्टरमा रहेकी एक महिलाले टेलिफोनमा भनिन्, ‘पछि थाहा पाएँ, कुवेत ल्याएपछि मलाई साउदीमा बेचिएको रहेछ ।’ ती महिलालाई एक महिनाअघि दमामबाट उद्धार गरी दूतावासले आफ्नो सेल्टरमा ल्याएको हो ।
साउदीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माका अनुसार दूतावास सेल्टरमा अहिले यस्ता १६ महिला छन् । उनीहरू सबैलाई उद्धार गरी ल्याइएको हो । आकर्षक काम र दामको प्रलोभनमा कुवेत पुगेका उनीहरूलाई पछि साउदीका विभिन्न घर मालिकलाई बेचिएको थियो ।
मालिकको यातना सहन नसकेपछि घरबाट भागेका उनीहरूलाई दूतावासले उद्धार गरी सेल्टरमा राखेको हो । सेल्टरमा आएका धेरैजसो यातनाका कारण मानसिक रूपमा विक्षिप्त छन् । आजको नागरिक दैनिकमा समाचार छ

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment