भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
स्रोतका अनुसार शनिबार आधा रातपछि श्रीमान–श्रीमतीको भगडामा श्रीमानको ज्यान गएको छ । ३५ वर्षीया निर्मलाका अनुसार उनका ४५ वर्षे श्रीमानलाई एचआइभी थियो । यति हुँदा हुँदै पनि उनका श्रीमानले असुरक्षित यौनसम्बन्धको माग गर्ने गरेको उनले बताइन् । यसै कुरामा यी दुईको धेरैजसो झगडा हुने गरकोसमेत उनले बताइन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment