• Breaking News

    Thursday, April 13, 2017

    कलाकार दीपक क्षेत्रीको उपचार सुरु (भिडियोसहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     काठमाडौं, ३१ चैत । खर्चको अभावका कारण रोग पालेर बसेका कलाकार दीपक क्षेत्रीको बिहीबारबाट उपचार सुरु भएको छ । खर्चको अभावले उपचार नपाएर दीपक थलिएको मिडिया एनपीबाट बारम्बार समाचार प्रकाशित भएपछि रकम संकलन भएसँगै उनको उपचार सुरु भएको हो । चलचित्र पत्रकार संघको अगुवाइमा कलाकार दीपकको हिमाल  अस्पतालमा उपचार सुरु गरिएको हो ।
     घाँटीमा मासु पलाएपछि उनी अस्वस्थ भएका थिए । घाँटीको शल्यक्रिया गर्न पाँच लाख रुपैयाँ लाग्ने भएपछि रकम अभावका कारण उपचार हुन सकेको थिएन । रकम अभावका कारण कलाकार दीपकले उपचार गर्न नसकेको मिडिया एनपीबाट भिडियो सहितको समाचार प्रकाशित भएपछि चलचित्र पत्रकार संघको अगुवाइमा रकम संकलन अभियान थालिएको थियो ।

    उक्त अभियान थालेको दुई तीन दिनमै हालसम्म संकलन भएको रकम र दिने प्रतिबद्धता जनाएको रकम करिब १० लाख रुपैयाँ भएपछि बिहीबारबाट उनको उपचार प्रक्रिया सुरु गरिएको हो ।
    उनको उपचारमा सहयोग गर्ने व्यक्ति र रकम
    १. आशिष विष्ट (विराटनगर) १००००
    २. एभरेष्ट सूर्य बोहरा (अमेरिका) २५०००
    ३. पत्रकार निमेष गौतम ५०००
    ४. स्वस्तिका चिलवाल ५०००
    ५. एन्जि श्रेष्ठ ५०००
    ६. रोजमेरी क्षेत्री ५०००
    ७. कलाकार निर्मल शर्मा १००००
    ८. कलाकार पल्लभी भट्टबाट रु १५ हजार रुपैयाँ
    ९. गायक रामकृष्ण ढकाल १००००
    १०. गायक शिव परियार १५०००
    ११. सञ्चारकर्मी विधान कार्की ५०००
    १२. सञ्चारकर्मी प्रदीप तिमल्सिना १५०००
    १३. निर्माता मञ्जु पराजुली ५०००
    १४. गायक प्रकाश् पौडेल ५०००
    १५. तारा सञ्जेल ५०००
    १६. कृष्ण गिरी (पोर्चुगल) १००००
    १७. नविनचन्द्र कुँवर ७४१५
    १८. नोमिका श्रेष्ठ १०,०००
    १९. कल्पना अधिकारी (इजरायल) रु ५०,००१
    २०. आर्टिस्ट नेपाल १०१०५
    २१. INAS australia बाट प्राप्त जम्मा रकम $ 2478 र सहयोगी दाता हरु को नामावली
    Pradeep Chapagain Chapagain/ Jyoti- 101
    Kumar chapagain- 51
    Kamala Adhikari- 40
    Ishwor pokhrel – 50
    Kiran Bhandari – 30
    Sharmila kc-10
    Shradha kc- 55
    Prakash Mani Lamichhane- 31
    Bipin Paudel- 30
    Ashok Nepali KC (SA) – 51
    Bishnu Nepali Sapkota- 31
    Anju Sharma- 50
    Bandita Mainali- 51
    Manoj Adhikari – 50
    Samir Acharya -51
    DR. Ram Krishna Niroula ( INAS Adelaide) – 51
    Milan Dahal ( INAS Adelaide) – 50
    Baburam Bhattarai (Darwin)- 51
    Birendradeep Malla- 22
    Rajeshwor Ghimire – 20
    Dipak Niraula- 30
    Sandip Adhikari- 51
    Subhash Khanal- 21
    Bijaya kc- 101
    Rajesh Ghimire – 25
    Yam Dhital – 101
    Rupesh Devkota- 51
    Adarsha Khatri- 100
    Dila Kharel – 25
    Dinesh Pokharel – 55
    Anjana Acharya- 25
    Damodar Rawal- 101
    Ram Tandukar- 30
    Radhika Baniya- 51
    Manju Tandukar- 50
    Sunita Bhurtel -20
    Saurav Rupakheti- 51
    Santosh Mahat- 100
    Dil Tamang- 20
    Bhuwan Kandel -100
    Umesh Pokharel- 101
    Saroj Pariyar – 25
    Nisprabh Saji – 30
    Indra Neupane – 50
    Maya Bashyal- 20
    Netra Jung Pandey -100
    Sujit Sigdel- 40
    Arjoo Baral- 50
    Ronesh Rayamajhi- 20
    Nirmala Tiwari- 30
    Unknown – 29
    Total- $2478
    २२ संगीतकार आलोक श्री २५०००
    २३ कलाकार ऋचा शर्मा ५०००
    २४ बिनोद बिष्ट गोंगबु २०,०००
    २५  खुम बहादुर तामांग
    २६  चलचित्र पत्रकार संघ चितवन शाखाको अध्यक्ष राजकुमार लामिछानेको सयोजकत्वमा चितवनबाट ७०,०००
    २७  अमेरिकाबाट एभरेष्ट सूर्य बोहरा र नारायण त्रिपाठी सयोजकत्वमा
    २ ,००००० (दुई लाख)

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture