• Breaking News

    Friday, April 21, 2017

    इतिहासका यी दश तस्बिर, जसले तपाइँलाई भावुक बनाउँछ”

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    इतिहासका यी दश तस्बिर, जसले तपाइँलाई भावुक बनाउँछ”

     एजेन्सी। इतिहास जान्ने इच्छा जो कोहीलाई पनि हुन्छ। तर इतिहास जान्नलाई मानिस मोटा मोटा किताव पढ्न चाहँदैनन्। यस्तो बेलामा फोटो त्यो माध्यम हो जसद्वारा इतिहासलाई जान्न र बुझ्न सकिन्छ । आज हामी तपाइँहरुलाई इतिहासका त्यस्ता दश तस्बिर देखाउँदै छौं जसलाई हेरेपछि तपाइँ भावुक बन्नु हुनेछ

     

    यो तस्बिर ११ जुन १९६३ हो । जव एक भिक्षुले भियतनामको साइगन प्रान्तको बीच सडकमा आत्मदाह गरेका थिए। भियतनामको सरकारले बौद्धधर्मालम्बीहरुमाथि लगायत अत्याचार गरेपछि त्यसको विरोधमा उनले आत्मदाहको बाटो रोजेका थिए
    यो फोटो २८ अगस्ट २०१५ को हो। जब एक इजरायली सैनिकले प्रदर्शन गरिरकेका प्यालेस्टाइनमाथि आक्रमण गरेका थिए
     

    २००६ मा इजरायली सेनाको विरोध गर्दै एक महिला


    प्यालेस्टाइनमाथि इजरायलले आक्रमण गर्दा दश जना बालकको मृत्यु भएको थियो



    रुसद्वारा जर्जियामा बमबारीपछि कयौं मानिसको मृत्यु भएको थियो। एक व्यक्ति आफन्तको मृत शरीरलाई अंगालो हारेर रुँदै


    यो तस्बिर १९ नेभेम्बर २०१५ को हो । एक बच्चा मोरक्कोमा प्रदर्शनकाक्रममा रुदैं गरेका आफ्ना बाबुको हौसला बढाउँदै 


    यो तस्बिर २०१३ मा बंगलादेशमा भएको एक दुर्घटनाको हो । गारमेन्ट फ्याक्ट्रीको भवन भत्किँदा ११ सयभन्दा धेरैले ज्यान गुमाएका थिए


    २०१४ मा इजरायल र गाजाबीच भएको आक्रमणमा कयौं मानिस घरबार विहीन भए। यी पाँच बर्षकी बालिका युद्धमा नष्ट भएको आफ्नो घरका बाहिर हेर्दै 


    सिरियामा युद्धपछि एक महिला आफ्ना बच्चा र आफन्तसँग खुला ठाउँमा बस्दै 


    भूकम्पपछि नेपालको एक ठाउँको दृष्य

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture