भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भारत गुजरातको सूरत शहरलाई हीराको नगरीका रुपमा लिने गरिन्छ । यसै हिराको नगरीमा १८२.३ क्यारेटको कच्चा हिराको ३६.५ ग्रामको भगवान गणेशको मुर्ति बनाइएको छ । जसको मुल्य ९६० करोड रुपैया पर्ने बताईएको छ ।
९६० करोडको भगवान गणेशको मुर्ति सूरतका प्रसिद्ध हिरा ब्यापारी कनुभाई आसोदरियाले बनाएका हुन् । घरमा पुजाको लागि बनाइएको यस मुर्तिलाइ उनको परिवारले अराध्यदेवको रुपमा पुज्ने गरेको बताइएको छ । आसोदरियाको अनुसार यो हिरा १२ वर्ष पहिले बेल्जियमबाट कच्चा हिरासंगै आएको हो । संसारकै महँगो मानिने हिरा कोहिनुर भन्दा महँगो मानिएको छ । एजेन्सी
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment