भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
उत्तर कोरिया र अमेरिका बीच युद्द हुने संकेत गर्दै गर्दा पाकिस्तानले गर्यो भारत माथि आक्रमण, ३ भारतीय सैनिक मारिए
काठमाडौं, १४ वैशाख(एजेन्सी)। भारतको कश्मिर स्थित एक भारतीय सैनिक क्याम्पमा अतिवादीहरुले आक्रमण गरेका छन्। आक्रमणमा परि ३ भारतीय सैनिकको ज्यान गएको छ।
कश्मिरको कुपावाडा जिल्ला भएको आक्रमणमा सेनाको प्रतिकारमा २ अतिवादीहरुको पनि ज्यान गएको छ।
बिहिबार बिहान अतिवादीहरुले सेनाको क्याम्पमा आक्रमण गरेका हुन। सेनाका प्रवक्ता कर्नेल राजेश कालियाले यसलाई ‘सरप्राइज अट्याक’ बताएका छन् ।
साभार :- लाइट नेपाल
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment