• Breaking News

    Monday, April 3, 2017

    आनन्दमयी यौन जीवनका लागि केहि सुत्रहरु अपनाउनुहोस जीवन सफल हुनेछ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस




    आनन्दमयी यौन जीवनका लागि केहि सुत्रहरु अपनाउनुहोस जीवन सफल हुनेछ


     बलिउडमा कसैले कल्पना सम्म गर्न नसक्ने सेक्स सिन अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।

    राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।

    शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।

    राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।

    दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।

    स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:

    साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।

    खुर्सानी तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गदर्थे ।

    मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।

    तराई मा पाइने बदाम तथा ओखर: तराई मा पाइने बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ।

    निरस यौन जिवनका केहि कारणहरु:

    -महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा

    -डिप्रेशन भएमा

    -न्युट्रेशन तथा भिटामिनको कमी भएमा

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture